ऋण लिएर नतिर्ने बरु भाग्ने ऋषभ देव चालिसे जस्ता ऋणीका कारण हाल सहकारी संस्था आर्थिक संकटमा फस्न लागेको कुरा संस्थाका एक कर्मचारीले जानकारी गराए । सहकारीमा स-साना ठेलागाडामा व्यापार गर्ने, साना होटल व्यवसायी, लत्ता कपडा व्यवसायी,तरकारी फलफुल व्यवसायी,नाङ्लो पसल थापेर व्यापार गर्ने व्यवसायी,अपाङ्गहरु,दिन दु:खी बेसहाराहरुको बचत रहेको पाईएको छ । अहिले एकातर्फ सम्पुर्ण बचतकर्ताले आफ्नो जम्मा गरेको रकम खोजिरहेका छन् भने अर्को तर्फ दिन दु:खी बेसहाराहरुले बचत गरेको पैसाबाट ऋण लिई नतिरी आफ्नो घर मात्रै होईन देश नै छाडेर विदेश तर्फ भागिरहेका छन् । सहकारी संस्था भनेको राज्यको एक मजबुत खम्बा हो । राज्यको एउटा खम्बा तहसनहस भयो भने मुलुकमा गम्भीर आर्थिक संकट पैदा भई मुलुक नै एक असफल राष्ट्रको रुपमा परिणत हुनेछ । यदि सहकारीलाई सुधार गर्ने हो भने सर्वसाधारण जनताबाट जम्मा भएको बचतबाट ऋण लिएर नतिर्नेहरुलाई राज्यले सबैभन्दा पहिला कारबाहीको दायरामा ल्याउनुपर्छ । सहकारीबाट लगेको ऋण तिर्दिन भन्नेलाई राज्यको सम्पुर्ण सेवा सुविधा,सिफारीस बन्द गराउन सक्नुपर्दछ ।
सहकारीको ऋण नतिरी भागेर विदेश गएकाहरुलाई राज्यका निकायले सम्बन्धित देशको दुतावासमा पत्र लेखेर यस्ता फटाहा, बद्मासहरुलाई कुनैपनि हालतमा ऋण तिराउने विकल्प अगाडी बढाउनुपर्छ । राज्यले नेपाल प्रहरी मार्फत रेड नोटिस र डिफ्युजन नोटिसहरु जारी गरी विदेशी भुमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई ऋण असुलउपर गराउनुपदर्छ । नेपाल प्रहरीले हालै मात्र अमेरिका,क्यानडा लगायतका मुलुकहरुबाट इन्टरपोलमार्फत ५२ जना भन्दा बढी फरार अभियुक्तहरुलाई पक्राउ गरी नेपाल ल्याइसकेको छ ।
" />काठमाडौं, असोज ११ । प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा छुटेका छन्। उनलाई १० घन्टापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिवारको जिम्मामा लगाएको एसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले आइतबार बिहान ३ बजे महाराजगन्जस्थित निवासबाटै राणालाई नियन्त्रणमा लिएको थियो। लगत्तै प्रहरीले उनलाई टेकु स्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।
येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत...
काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा...
3
3
3
3
3
3
3
3
3
काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो...
September 23, 26 2:16 pm
September 23, 26 10:23 am
August 27, 26 4:42 pm
August 27, 26 11:59 am
येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको...
काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए...
3
3
3
3
3
3
3