कला

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको वि. सं. २०८१ को प्रचलित पात्रोमा

1 2 3 8