काठमाडौँ, ७ साउन । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  

मुख्य समाचार थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा...

राजनीति थप

रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

  • admin

काठमाडौँ। सत्तारुढ दल रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार गरेका छन्। बिहिबार राति गढीमाई नगरपालिका( ७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’...

अर्थ थप

सबैमा येलेदोङ ५३४६ को शुभकामना!

  • admin

येले सम्बत् गणनाको आधार मिति २०८०–९–१९ १. येले सम्बत् ५०८५ को गणना आधार येले सम्बत् ५०८५ को गणना आधारबारे विमर्श गर्दा प्रेम माबोहाङ समेतको पुस्तक “संक्षिप्त नेपाल इतिहास” मा “…यलम्बरहाङ किरात राजाले अहिरवंशी राज्य जिति कलियुग ४० वर्ष गत (जाँदा) नेपाल राज्य हात पारी…” भन्ने उल्लेख गरेको आधारमा हालको...

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

  • admin

काठमाडौं, फाल्गुण १४ । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् । करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए...