त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा पराजित गरेका हुन् ।

पुलिसले ढोरपाटनलाई २५–५, २५–९, २५–५ ले जित्यो । लगातार तेस्रो जितपछि ३ खेलबाट ८ अंक बटुलेर पुलिस शीर्ष स्थानमा उक्लेको छ । ढोरपाटनको यो लगातार चौथो हार हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको छ । आर्मीले भरतपुरलाई २५–९, २५–८, २५–१३ को सेटमा पराजित गरीएका हुन् ।

" /> खेलकुद Archives - Page 55 of 68 - Sarbocha Media

खेलकुद

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 53 54 55 56 57 68