जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल रहेको छ ।

" /> बंगलादेशविरुद्ध नेपाललाई अग्रता - Sarbocha Media

बंगलादेशविरुद्ध नेपाललाई अग्रता

`

     २०७७ चैत्र १६ गते १:०३

काठमाडौँ, १६ चैत। त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरे ।

जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?