खेलकुद

नेयमारले रोनाल्डोलाई पछि पारे

October 14, 20 8:49 am

एजेन्सी, २८ असाेज । नेयमार राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने दोस्रो ब्राजिलियन फुटबलर बनेका छन् । उनले आफ्ना पूर्वखेलाडी रोनाल्डोलाई पछि पार्दै ब्राजिल राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने पेलेपछि दोस्रो खेलाडी बनेका......

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि

October 13, 20 2:44 pm

लण्डन, २७ असाेज । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जुभेन्ट्सका प्रभावशाली फरवार्ड रोनाल्डोले नेश्नल लिगमा आफ्नो देशका लागि दुई खेल मात्रै खेलेका थिए । स्पेन र फ्रान्सविरुद्ध खेलिसकेपछि......

‘स्लो ओभर’ गरेको भन्दै विराट कोहलीलाई १९ लाख जरिवाना

September 25, 20 9:37 am

 काठमाडौं, ९ असोज  । आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ। किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको छ।......

टोटेनहमकाे जितमा बन्यो कीर्तिमान : सनले गरे ४ गोल, सबै गोलमा केनको एसिस्ट

September 20, 20 1:25 pm

काठमाडौं, ४ असोज । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले सानदार जित हात पारेको छ। आइतबार साँझ भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ५–२ गोलले पराजित गरेको हो। टोटेनहमको जितमा सन ह्युङ मिनले चार गोल गरे। एक गोल......

जापानी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितिन्

September 13, 20 3:47 am

काठमाडौं, २८ भदौ। न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । नाओमी ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि......

क्रिस्टियानो रोनाल्डो १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी बने

September 9, 20 4:04 am

एजेन्सी, २४ भदौ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गरेका छन् । उनी १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स......

भारतले पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो

September 3, 20 7:38 am

एजेन्सी, १८ भदौ । भारत सरकारले चीनमा बनेको पब्जी गेमसहित एक सय १८ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ति एप्सलाई प्रतिबन्ध लगाएको जनाएको छ । उक्त......

नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना

September 2, 20 2:35 pm

एजेन्सी, १७ भदाै । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको......

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

September 2, 20 3:35 am

काठमाडौं, १७ भदौ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको......

ला लिगाको स्पष्टोक्ती : मेसी लानकाे लागि ९७ अर्ब ७५ करोड बढी तिर्नुपर्छ

August 30, 20 2:26 pm

काठमाडौं, १४ भदौ । अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाड्न ७ सय मिलियन युरोको (९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ बढी) रिलिज क्लज पूरा हुनु पर्ने स्पेनिस ला लिगाले स्पष्ट पारेको......

1 2 3 10