नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।
उनले सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको भन्दै सभा रोक्न प्रयास गर्नेहरुले केही गर्न नसकेको बताए।
प्रचण्ड–नेपाल समूहले नेपाल बन्द गरेर तर्साउन खोजेका थिए, उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर यो भेललाई रोक्न सकेन।’
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए