हिजो एक विज्ञप्ति प्रकाशित गर्दै संघले संसद विघटनयता राष्ट्रपति भण्डारीमाथि महिला भएकै कारण भएका सामाजिक सञ्जाल र संचारमाध्यममा आएका विभिन्न राजनीति र व्यक्तिगत टीकाटिप्पणी भइरहेकाले यसलाई महिला समुदायमाथिको सिंगो आक्रमण भएको लेखेको छ।

साथै विज्ञप्तिमा संसद् विघटन असंवैधानिक भएको भन्दै यसको भर्त्सनासमेत गरेको छ। कुनै पनि व्यक्तिको चरित्र हत्या गर्ने राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले महिला आन्दोलनलाई कमजोर बनाउने काम भइरहेको संघले दुःख जनाएको छ।

यस्ता कार्यप्रति दुःख व्यक्त गर्दै महिला आन्दोलनलाई सशक्त रूपमा अघि बढाउन र उनीहरूको स्वाभिमानको सम्मान गर्न संगठनले अपिलसमेत गरेका छन्।

" /> राजनीति Archives - Page 496 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए