कार्यक्रमको अध्यक्षता शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले ग्रहण गरेका छन्। भने, श्रेष्ठले नै स्वागत मन्तव्य पनि दिएका छन्।

स्वागत मन्तव्य दिदै उनले सक्कली कम्युनिस्ट आफूहरु भएको र नक्कलीहरु कम्युनिस्ट बाहिर गइसकेको बताएका छन्।

" /> नेकपा ओली पक्षको कार्यक्रम सुरु, मन्त्री कृष्णगोपालको स्वागत मन्तव्य - Sarbocha Media

नेकपा ओली पक्षको कार्यक्रम सुरु, मन्त्री कृष्णगोपालको स्वागत मन्तव्य

`

     २०७७ माघ २३ गते ८:०८

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आम सभाको कार्यक्रम सुरु भएको छ। नारायणहिटी दरबारको प्राङ्गणमा कार्यक्रम सुरु भएको हो।

कार्यक्रमको अध्यक्षता शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले ग्रहण गरेका छन्। भने, श्रेष्ठले नै स्वागत मन्तव्य पनि दिएका छन्।

स्वागत मन्तव्य दिदै उनले सक्कली कम्युनिस्ट आफूहरु भएको र नक्कलीहरु कम्युनिस्ट बाहिर गइसकेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?