झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेका थिए । टाउकोबाट रगत बग्न थालेपछि उनलाई कार्यकर्ताहरूले लगेका थिए ।

" /> बन्द गराउदै हिँडेका पूर्व मन्त्री झाको टाउकोमा प्रहरीको लाठी - Sarbocha Media

बन्द गराउदै हिँडेका पूर्व मन्त्री झाको टाउकोमा प्रहरीको लाठी

`

     २०७७ माघ २२ गते ९:५७

जनकपुर, २२ माघ । आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड–माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।

झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेका थिए । टाउकोबाट रगत बग्न थालेपछि उनलाई कार्यकर्ताहरूले लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?