हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु अहिलेपनि मलू उद्देश्यबाट विचलित नभएको स्पष्ट पारेका छन् । तर, बाबुराम, प्रचण्डलगायतले आन्दोलनको मुद्दा छोडेको उनको भनाई छ ।
उनले आफूहरुले सबैभन्दा ठूलो धोका त मूल नेतृत्वमा रहेका प्रचण्ड र बाबुरामले नै दिएको आरोप लगाए ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए