प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेको छ। संसद् विघटन प्रतिगामी कदम भएको भन्दै तय भएको विरोध कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका छन्। प्रहरी हस्तक्षेपविरुद्ध विद्यार्थीले धर्नासमेत दिइरहेका छन्।
प्रदर्शनमा सहभागीहरुले ‘शिक्षाको क्षयीकरण बन्द गर’, ‘विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादनको कारखाना कहिलेसम्म रु’ ‘शैक्षिक प्रतिगमन मूर्दावाद ’, ‘शिक्षाको निजीकरण बन्द गर’, ‘विद्यार्थी एकता जिन्दावाद’, ‘अग्रगमन जिन्दावाद’ लगायतका नारा लगाएका छन्।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए