राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

" /> नेकपा नेत्री रामकुमारी झाँक्री रिहा - Sarbocha Media

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

`

     २०७७ माघ २९ गते १२:५७

काठमाडौँ, २९ माघ । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरीएको छ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?