रामकुमारी झाक्रीलाई पक्राउ गरेको सन्दर्भ जोड्दै उनले भने, ‘संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ ।’ संविधानको पालना गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्ने प्रश्न गरेका छन्।

बिहीबार भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्तिक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ! नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ दिन्छ! ‘संविधानको पालन र संरक्षण’ गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो?’

ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो? pic.twitter.com/BpG4tvVPn3

— Baburam Bhattarai (@brb1954) February 11, 2021

" /> सरकारलाई काल आएकै हो : डा. बाबुराम भट्टराई - Sarbocha Media

सरकारलाई काल आएकै हो : डा. बाबुराम भट्टराई

`

     २०७७ माघ २९ गते ११:३९

काठमाडौँ, २९ माघ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई काल आएको हो त भनेर प्रश्न गरेका छन् ।

रामकुमारी झाक्रीलाई पक्राउ गरेको सन्दर्भ जोड्दै उनले भने, ‘संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ ।’ संविधानको पालना गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्ने प्रश्न गरेका छन्।

बिहीबार भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्तिक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ! नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ दिन्छ! ‘संविधानको पालन र संरक्षण’ गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?