सामाजिक सञ्जाल ट्वीट गरी कांग्रेस केन्द्रीय सदस्य थापाले सरकार कर्तव्य निर्वाह गर्न छोठेर असंवैधानिक र अलोतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।
उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश पोखेका छन् । उनले लेखेका छन् सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।
नेकपा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले आज उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो । नेतृ झाँक्रीले गोरखामा आयोजित सभामा दिएको अभिव्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन भएको आरोप लगाइएको छ ।
" />कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।— Gagan Thapa (@thapagk) February 11, 2021
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए