भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । निदान अस्पतालमा गरिएको परीक्षणमा भट्टराईमा न्युरो इन्डोक्राइनको ट्युमरको आशंका गरिएको थियो । त्यसकै उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् ।
भट्टराईको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने उनको सचिवालयले जनाएको छ । उनीसँगै पत्नी हिसिला यामी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि दिल्ली जाँदैछन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए