प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार लोकतन्त्रको बाटो बिराउँदै। संविधान मिच्दैन,मिच्द दिँदैन। जनताको अभिमतभन्दा विपरित जाँदै र जान दिँदैन। भष्टाचार गर्दैन र गर्न दिँदैन। सुशासन कायम गरेर छोड्छ। अपराधलाई नियन्त्रण गर्छ ।’

उनले अहिले अलमलिने बेला नभएको बताए। प्रधानमन्त्री ओलीले सानातिना मदभेदलाई बिर्सेर वृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न सबैमा आग्रह गरेका छन्।

उनले भने, ‘शान्तिपूर्ण राजनीतिकको मूल धारमा आउनका निम्ति यस धारमा समाहित हुन नसकेका या हुन नसकेका कतिपय पक्षलाई संवादको पक्षमा शान्तिपूर्ण राजनीतिकको मुल धारमा आउनुहोस्,छलफल गरौँ।’

प्रधानमन्त्री ओलीले हरेक नागरिकको चिन्तन र व्यवहारहरु राष्ट्रिय हित र जनताका हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन गराउने बताएका छन्।

" /> अहिले सरकार अलमलिने बेला होइन, वृहत्त राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ : प्रधानमन्त्री ओली - Sarbocha Media

अहिले सरकार अलमलिने बेला होइन, वृहत्त राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन ०७ गते ७:०१

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले संविधान नमिच्ने दावी गरेका छन्। शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संविधान मिच्दैन र मिच्न पनि नदिने दावी गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार लोकतन्त्रको बाटो बिराउँदै। संविधान मिच्दैन,मिच्द दिँदैन। जनताको अभिमतभन्दा विपरित जाँदै र जान दिँदैन। भष्टाचार गर्दैन र गर्न दिँदैन। सुशासन कायम गरेर छोड्छ। अपराधलाई नियन्त्रण गर्छ ।’

उनले अहिले अलमलिने बेला नभएको बताए। प्रधानमन्त्री ओलीले सानातिना मदभेदलाई बिर्सेर वृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढ्न सबैमा आग्रह गरेका छन्।

उनले भने, ‘शान्तिपूर्ण राजनीतिकको मूल धारमा आउनका निम्ति यस धारमा समाहित हुन नसकेका या हुन नसकेका कतिपय पक्षलाई संवादको पक्षमा शान्तिपूर्ण राजनीतिकको मुल धारमा आउनुहोस्,छलफल गरौँ।’

प्रधानमन्त्री ओलीले हरेक नागरिकको चिन्तन र व्यवहारहरु राष्ट्रिय हित र जनताका हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले देशलाई अस्थिरताबाट जोगाउने र विधिसम्मत अघि बढ्ने बाटो निर्वाचन भएकाले सरकारले तोकेकै मितिमा निर्वाचन गराउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?