नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

" /> राष्ट्रपतिद्धारा प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त - Sarbocha Media

राष्ट्रपतिद्धारा प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

`

     २०७७ फाल्गुन ०७ गते १०:३३

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?