प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् उक्त समूहले महँगी, भ्रष्टाचारलगायतको विरोधमा मानवसाङ्लो बनाएर टुँडिखेल घेरेको हो । संसद् विघटनयता प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ ।

" /> प्रचण्ड–माधव समूहको मानव साङ्लो - Sarbocha Media

प्रचण्ड–माधव समूहको मानव साङ्लो

`

     २०७७ फाल्गुन ०६ गते १२:०२

काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् उक्त समूहले महँगी, भ्रष्टाचारलगायतको विरोधमा मानवसाङ्लो बनाएर टुँडिखेल घेरेको हो । संसद् विघटनयता प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?