चीनले गत जनवरी २३ बाट बनाउन सुरु गरिएको उक्त अस्पताल १ हजार बेड रहेको जनाइएको छ । १० दिनमा नै कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको हो। अस्पतालमा चीनले १४ सय मेडिकल स्टाफलाई अस्पतालमा पठाइसकेको जनाइएको छ।

१४ सय मध्ये ९५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनिया लिबरेसन आर्मीका ४५० जनालाई उक्त अस्पतालमा खटाइसकेको छ। चीनको स्वास्थ्य मन्त्रालयका अनुसार उपचार सुरु आजदेखि ‍औपचारिक रुपमा थाल्नेछ । अस्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो।

कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको तथ्यांक आएको छ । यसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ। आइतबार मात्रै फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ।

" /> मुख्य खबर Archives - Page 1047 of 1057 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए