advertisement

सोही टिप्पणीलाई लिएर कार्यदलका सदस्य भीम रावलले जथाभावी अभिव्यक्ति नदिन पार्टी नेतृत्व र सरकारका मन्त्रीलाई आग्रह गर्नुभएको थियो । यस्तै, फरक प्रसंगमा मन्त्री ज्ञवालीले सगरमाथा संवादको पहिलो बैठक नेपालमा हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । चीनमा फैलिएको कोरोना भाइरसका कारण बैठक प्रभावित हुने आशंका भइरहँदा उहाँले बैठक हुने दावी गर्नुभयो ।

सरकारले चैत २० देखि २२ गते काठमाडौंमा जलवायु परिवर्तनका सन्दर्भमा सगरमाथा संवादको आयोजना गर्दैछ । बैठकमा विभिन्न मुलुकका प्रमुख नेपाल आउने सरकारले जनाएको छ ।

" /> मुख्य खबर Archives - Page 1045 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए