२०७५ बैशाख २३ गते जारी सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका, २०७५ को बुँदा २६ ले सबै सरकारी निकायले प्रदान गर्ने महँगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ताबाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको छ ।
तर नेपाल राष्ट्र बैंकले सो निर्देशिका विपरित गत आर्थिक वर्ष २०७६/७७ मा बैंक भत्ता, खाजा भत्ता, वार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता, इन्टरनेट भत्ता, आउट स्टेसन भत्ता लगायत कर्मचारी कल्याण कोष समेत गरी अतिरिक्त १५ भन्दा बढी शीर्षकमा भत्ता विवरण खुलाई खर्च गरेको भेटिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
" />
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए