बैंकिङ २३, होटल तथा पर्यटन ३१, जीवन बीमा २५१, निर्जीवन बीमा १७७, अन्य २८ र ब्यापार समूह ५६ अंकले ओर्लिएका छन्।

१६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, आँखुखोला, गोर्खा फाइनान्स, सिइडिबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आरएसडिसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।

घटेका कम्पनीको मूल्य गिरावट दर ३ प्रतिशतभन्दा मुनि रह्यो। माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै २.७ प्रतिशतले मूल्य घट्यो। प्राइम लाइफ इन्स्योरेन्सको साढे २ प्रतिशतले घट्यो।

कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड रुपैयाँको सेयर किनबेच भयो। जलविद्युत लगानी तथा विकास कम्पनी, अरुण काबेली, रिडी हाइड्रो, अरुणभ्याली कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

" /> नेप्से परिसूचक ३१६० अंकमा कायम, विकास बैंक र फाइनान्समा आकर्षण - Sarbocha Media

नेप्से परिसूचक ३१६० अंकमा कायम, विकास बैंक र फाइनान्समा आकर्षण

`

     २०७८ भाद्र ०१ गते ९:५८

काठमाडौँ, १ भदौ ।  मंगलबार ०.२३ अंकले बढेर परिसूचक ३१६० अंकमा कायम भएको छ। आज १८ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

विकास बैंक समूह २९२ र फाइनान्स १४१ अंकले बढे। त्यस्तै जलविद्युत समूह ११६ अंकले बढ्यो भने उत्पादन समूह ८९ अंकले बढ्यो। त्यस्तै माइक्रोफाइनान्स समूह ५ अंकले बढ्यो।

बैंकिङ २३, होटल तथा पर्यटन ३१, जीवन बीमा २५१, निर्जीवन बीमा १७७, अन्य २८ र ब्यापार समूह ५६ अंकले ओर्लिएका छन्।

१६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

दिव्यश्वरी हाइड्रो, जोशी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत, आँखुखोला, गोर्खा फाइनान्स, सिइडिबी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, अरुण काबेली, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावर र आरएसडिसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।

घटेका कम्पनीको मूल्य गिरावट दर ३ प्रतिशतभन्दा मुनि रह्यो। माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै २.७ प्रतिशतले मूल्य घट्यो। प्राइम लाइफ इन्स्योरेन्सको साढे २ प्रतिशतले घट्यो।

कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ८६ करोड रुपैयाँको सेयर किनबेच भयो। जलविद्युत लगानी तथा विकास कम्पनी, अरुण काबेली, रिडी हाइड्रो, अरुणभ्याली कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?