साथै विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।

आज १० प्रतिशतले शेयर बढ्नेमा कर्णाली विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्त रहेका छन् । तर आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शेयर किनबेच नेशनल हाइड्रोपावर कम्पनीको ७४ करोड रुपैयाँको भएको छ ।

" /> साताको दोस्रो दिन सोमवार नेप्सेमा सामान्य वृद्धि - Sarbocha Media

साताको दोस्रो दिन सोमवार नेप्सेमा सामान्य वृद्धि

`

     २०७८ श्रावण ३२ गते १०:१७

काठमाडौं, ३२ साउन । सोमवार शेयर बजार कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ।

नेप्से आज ५.७२ अङ्कले बढेर तीन हजार एक सय ६०.०५ विन्दुमा पुगेको छ । आज व्यापार समूहको शेयर ६५ अङ्कले बढेको छ ।

साथै विकास बैंक समूहको ७५ अङ्कले, जलविद्युतको ४० अङ्कले, उत्पादन समूहको एक सय ५९, अन्यको चार र माइक्रोफाइनान्स समूहको शेयर ५६ अङ्कले बढेको छ ।

आज १० प्रतिशतले शेयर बढ्नेमा कर्णाली विकास बैंक, खानीखोला हाइड्रो, रिडी हाइड्रो, नेशनल हाइड्रो र जीवन विकास लघुवित्त रहेका छन् । तर आईसीएफसी फाइनान्सको शेयर भने झन्डै साढे ६ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ८६ लाख कित्ता शेयर १५ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शेयर किनबेच नेशनल हाइड्रोपावर कम्पनीको ७४ करोड रुपैयाँको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?