नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घट्दै बिहीबार १ हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

" /> बिहीबार सुनचाँदीको मूल्य घट्यो - Sarbocha Media

बिहीबार सुनचाँदीको मूल्य घट्यो

`

     २०७८ भाद्र ०३ गते ५:२५

काठमाडौँ, ३ भदौ । बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने २५ रुपैयाँले घट्दै बिहीबार १ हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?