नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८।२४ अंकले घटेर ३१ सय ८०।७८ बिन्दुमा झरेको छ । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८।३३ अंकले घटेर ५९०।१५ बिन्दुमा झर्न पुगेको छ ।

नेप्सेका अनुसार आज व्यापार, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक भएका छन् । यद्यपि, अधिकतम १८ अंकले घटेको बजारमा कारोबार रकम भने घटेको छैन ।

नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ३ करोड ९ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार पटक माथि बजारमा किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाखको कारोबार भएको छ ।

 

" /> नेप्सेमा दोहोरो अंकको गिरावट - Sarbocha Media

नेप्सेमा दोहोरो अंकको गिरावट

`

     २०७८ भाद्र ०३ गते ९:५४

काठमाडौँ, ३ भदौ । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८।२४ अंकले घटेर ३१ सय ८०।७८ बिन्दुमा झरेको छ । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८।३३ अंकले घटेर ५९०।१५ बिन्दुमा झर्न पुगेको छ ।

नेप्सेका अनुसार आज व्यापार, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक भएका छन् । यद्यपि, अधिकतम १८ अंकले घटेको बजारमा कारोबार रकम भने घटेको छैन ।

नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ३ करोड ९ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार पटक माथि बजारमा किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाखको कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?