प्रधानमन्त्री ओली, ‘संसद्मा के फेस गर्नु छ र संसद्मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।’
प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन पनि आग्रह गरे ।
प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए