काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रियसभागृह आइपुगेका छन् । आज बालुवाटारमा छलफलपछि एकै मञ्चबाट सम्बोधन गर्न उनीहरु सभागृह आएका हुन् ।
विप्लवसहित उनीसँगै आएका नेताहरु पनि सभामा रहेका छन् । सरकार र विप्लवबीच बिहीबार भएको सहमतिपत्रमा आज हस्ताक्षर हुँदै छ ।




