प्रधानमन्त्री ओली, ‘संसद्‌मा के फेस गर्नु छ र संसद्‌मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।’

प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन पनि आग्रह गरे ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको छ ।

" /> संसद्‌मा केही फेस गरी रहनु पर्दैन, सामान्य ढङ्गले चल्छ : प्रधानमन्त्री ओली - Sarbocha Media

संसद्‌मा केही फेस गरी रहनु पर्दैन, सामान्य ढङ्गले चल्छ : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन २३ गते ८:३६

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा केही फेस गर्नु नपर्ने र सामान्य ढंगले चल्ने बताएका छ्न् । आइतबार शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद्‌मा ‘फेस’ गर्नुपर्ने केही नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओली, ‘संसद्‌मा के फेस गर्नु छ र संसद्‌मा केही फेस गर्नु छैन । संसद् सामान्य ढंगले चल्छ ।’

प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउन सबैलाई अपिल गरे । उनले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन पनि आग्रह गरे ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?