advertisement

चीनको मुख्य भूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको ज्यान गएको हो ।

कोरोनाबाट अहिलेसम्म ७५ हजार २१६ जनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।

" /> कोरोनाबाट ज्यान जानेको संख्या दुई हजारभन्दा बढी पुग्याे - Sarbocha Media

कोरोनाबाट ज्यान जानेको संख्या दुई हजारभन्दा बढी पुग्याे

`

     २०७६ फाल्गुन ०७ गते ६:५१

काठमाडौं, ७ फागुन । चीनबाट फैलिएको भाइरस कोभिड–१९ (कोरोना भाइरस)बाट ज्यान जानेको संख्या दुई हजारभन्दा बढी पुगेको छ।

बुधबार बिहानसम्म दुई हजार १२ जनाको ज्यान गइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । ६ जना बाहेक सबैको ज्यान चीनमा गएको हो ।

advertisement

चीनको मुख्य भूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको ज्यान गएको हो ।

कोरोनाबाट अहिलेसम्म ७५ हजार २१६ जनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?