advertisement

भूकम्पछि केही स्थानीयहरुको भागदौड भएको बताइएको छ।

" /> बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प - Sarbocha Media

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प

`

     २०७६ फाल्गुन ०८ गते २:४६

बाजुरा, ८ फागुन । बाजुरामा भूकम्पको धक्क महसुस भएको छ । बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्पको धक्काको महसुस भएको हो ।

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

advertisement

भूकम्पछि केही स्थानीयहरुको भागदौड भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?