advertisement

लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी रहेको जनाइएको छ ।

" /> गुन्डा नाइके सत्यमान लामा नियन्त्रणमा - Sarbocha Media

गुन्डा नाइके सत्यमान लामा नियन्त्रणमा

`

     २०७६ फाल्गुन ०६ गते ५:१०

काठमाडौं, ६ फागुन । गुन्डा नाइके सत्यमान लामालाई नियन्त्रणमा लिएको छ।

लामालाई सोमबार राति महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो। मापसे गरेर सवारी साधन चलाएको अभियोगमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

advertisement

लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?