advertisement

टिपरले किच्दा ज्यान गएको उनी श्रेष्ठ शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लाका स्थानीयबासी रहेको बताइएको छ।

श्रेष्ठको ज्यान लिने टिपर र चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

" /> काठमाडौंको शंखरापुरमा टिपरले एकको ज्यान लियाे - Sarbocha Media

काठमाडौंको शंखरापुरमा टिपरले एकको ज्यान लियाे

`

     २०७६ फाल्गुन ०६ गते ३:५८

काठमाडौं, ०६ फागुन । काठमाडौंको शंखरापुरस्थित सडक पेटिमा सुतेका एक जनाको टिपरले किच्दा ज्यान गएको छ ।

गएराति १० बजे टिपरले किचेका ४० वर्षीय प्रविण श्रेष्ठको उपचारको क्रममा ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार उनको सुस्मा मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

advertisement

टिपरले किच्दा ज्यान गएको उनी श्रेष्ठ शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लाका स्थानीयबासी रहेको बताइएको छ।

श्रेष्ठको ज्यान लिने टिपर र चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?