कीर्तिपुर रंगमंचमा शुक्रबारदेखि पारिजातको चर्चित उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ मञ्चन हुँदैछ । यसमा केदार श्रेष्ठको परिकल्पना, अञ्जान प्रदीपको निर्देशन र चौथो आयामको नाट्य आलेख रहेको छ ।

१२ वर्षपछि पुनः संचालनमा आएको आरोहण गुरुकुलमा बाल मनोविज्ञानमा आधारित नाटक ‘ताराबाजी लै लै’ मञ्चन भइरहेको छ । फागुन १७ देखि सुरु भएको मोर्टन क्रोग निर्देशित नाटक चैत १३ गतेसम्म मञ्चन हुने जनाइएको छ । अहिले थापागाउँस्थित कुञ्ज नाटकघरबाट आरोहण गुरुकुल सञ्चालनमा आएको हो ।

" /> मनोरञ्जन Archives - Page 14 of 27 - Sarbocha Media

मनोरञ्जन

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 12 13 14 15 16 27