१   April र March को बिचमा के देखिन्छ जुन दुवै महिनाको सुरु वा अन्तमा देख्न सकिँदैन ?
२   म मुख बिना बोल्छु अनि मेरो कान पनि छैन। म शरीर विहीन छु र हावामा तैरिँदै तिमीमा आइपुग्छु। म के हुँ ?
३   कुन अङ्ग्रेजी शब्द हो जसमा पहिलो अक्षरपछि लगातार तीन जोडी अक्षरहरू सँगै रहन्छन्?
४   त्यो कुन चिज हो जसको नाम भन्ने बित्तिकै त्यो चिज गायब हुन्छ ?
५   कुन वस्तुलाई भिजाउने उद्देश्यले सुकाइन्छ ?
६   Alphabet मा कति अक्षर छन्?
७   त्यो कुन कुरा हो जुन तपाईँको अधिनमा भएर पनि प्रायः अरूले प्रयोग गर्छन्?
८   पहिले मलाई खाऊ अनि तिमी खाइने छौ, भन म को हुँ?
९   तपाईँ दाहिने हातले पक्रन सक्नुहुन्छ तर देब्रे हातले कहिल्यै पक्रन सक्नु हुन्न, त्यो के हो?
१०  सेलिब्रेटीहरू सधैँ कूल हुन्छन्, किन?

उत्तरहरूः

१  अक्षर ‘R’
२  ध्वनिको इको
३  Bookkeeper
४  मौनता
५  टावल
६  आठ वटा
७  तपाईँको नाम
८  बल्छी
९  देब्रे हात
१० उनीहरूका धेरै फ्यान हुन्छन् ।

" /> मनोरञ्जन Archives - Page 27 of 27 - Sarbocha Media

मनोरञ्जन

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 25 26 27