उक्त कार्यक्रम लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।

" /> नेकपा प्रचण्ड–माधव समूहले पेरिसडाँडामा राख्यो आकस्मिक पत्रकार सम्मेलन - Sarbocha Media

नेकपा प्रचण्ड–माधव समूहले पेरिसडाँडामा राख्यो आकस्मिक पत्रकार सम्मेलन

`

     २०७७ माघ २१ गते ७:२९

काठमाडौँ, २१ माघ। विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

उक्त कार्यक्रम लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?