advertisement

यस अघिको भेटमा प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमा नजाने अडान ओलीले राखेका थिए।  मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरू ओली र दाहाल पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताए पनि छलफल हुन सकेको छैन।

आज बस्ने बैठकमा सरकारले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफल हुने तयारी छ। प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले हिजै छलफल गरेर आपत्ति जनाइसकेका छन्।

उनीहरुले अध्यादेश फिर्ता गर्नुपर्ने माग राखेका छन्। दाहाल–नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। यता स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन्।

" /> मुख्य समाचार Archives - Page 111 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए