advertisement

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् बैठक छलेर अध्यादेश ल्याउने कार्य अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

" /> कांग्रेसले आज दिउँसो बोलायो बैठक - Sarbocha Media

कांग्रेसले आज दिउँसो बोलायो बैठक

`

     २०७७ पौष ०१ गते १:४३

काठमाडौं, १ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्नका लागि कांग्रेसले बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिए।

उक्त पार्टीका शीर्षस्थ नेताहरुले सरकारले अध्यादेश ल्याउनुलाई ‘सर्वसत्तावादी सोच’को संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत आक्रोश जनाएका छन्।

advertisement

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् बैठक छलेर अध्यादेश ल्याउने कार्य अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?