advertisement

उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले जानकारी दिएका छन् । उनको मोवाइल पनि स्वीच अफ छ । आफूहरुको निवेदन नियतबस् बुझ्न नमानेको नेताहरुले बताएका छन् ।

" /> संसद अधिवेशन माग गर्दै नेकपाका सांसदहरू शीतलनिवासमा - Sarbocha Media

संसद अधिवेशन माग गर्दै नेकपाका सांसदहरू शीतलनिवासमा

`

     २०७७ पौष ०१ गते ९:२०

काठमाडौं, १ पुस । संसद अधिवेशन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केही सांसदहरु शीतलनिवास पुगेका छन् ।

नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायतका नेताको नेतृत्वमा केही सांसदहरु शीतलनिवासमा पुगेका हुन् । उनीहरुले सरकारले ल्याएको अध्यादेश तत्काल जारी गरेको सन्दर्भमा पनि राष्ट्रपतिसँग आफ्नो चासो व्यक्त गरेको स्रोतले जानकारी दिएको छ । उनीहरु अहिले शीतल निवासमै रहेका छन् ।

advertisement

उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले जानकारी दिएका छन् । उनको मोवाइल पनि स्वीच अफ छ । आफूहरुको निवेदन नियतबस् बुझ्न नमानेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?