advertisement

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो ।

" /> संविधानमाथि बलात्कार भएको वामदेव गौतमको टिप्पणी - Sarbocha Media

संविधानमाथि बलात्कार भएको वामदेव गौतमको टिप्पणी

`

     २०७७ पौष ०१ गते ३:५६

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् ।

सरकारले मंगलबार जारी गरेको अध्यादेशप्रति कडा प्रतिक्रिया दिँदै गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका हुन् ।

गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् ।

advertisement

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?