advertisement

‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं।

" /> ओलीले संवैधानिक व्यवस्थाको खिल्ली उडाए : गगन थापा - Sarbocha Media

ओलीले संवैधानिक व्यवस्थाको खिल्ली उडाए : गगन थापा

`

     २०७७ पौष ०१ गते ४:३३

काठमाडौं, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले सरकारको असंवैधानिक र निरंकुश कमदलाई असफल बनाएरै छाड्ने उद्घोष गरेका छन् ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको थापाले टिप्पणी गरेका छन् । सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश सम्बन्धमा ट्वीटमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।

advertisement

‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?