advertisement

स्वास्थ्य सुरक्षाका साथ भक्तजनहरुलाई मन्दिर दर्शन गराइएको छ । पशुपति क्षेत्र विकास कोषका तर्फबाट स्वयम्सेवक तथा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थितीकाबीच भक्तजले आज पशुपति दर्शन गरेका छन् ।

" /> पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्यो - Sarbocha Media

पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्यो

`

     २०७७ पौष ०१ गते ५:३८

काठमाडौं, १ पुष । पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।

कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनसंगै नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ आज बुधबारबाट सर्वसाधारणका लागि खुलेको हो । हिजो क्षमापूजा गरिएको थियो। कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेका छन् ।

advertisement

स्वास्थ्य सुरक्षाका साथ भक्तजनहरुलाई मन्दिर दर्शन गराइएको छ । पशुपति क्षेत्र विकास कोषका तर्फबाट स्वयम्सेवक तथा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थितीकाबीच भक्तजले आज पशुपति दर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?