
कर्मयोगी घिसिङ सफल म्यानेजर प्रमाणित भैसकेकाले यदि घिसिङ राजी हुन्छन् भने उनलाई नै प्राधिकरणको दोश्रो कार्यकालका लागि पनि नेतृत्व दिनुपर्छ भन्ने आम जनताको राय रहेको उपाध्यायको दावी छ ।
प्राधिकरणको नेतृत्वमा आएको छोटो समयमै दैनिक २० घण्टा लामो लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङ जनता माझ लोकप्रिय छवि बनाउन सफल छन् पुस्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बेला प्राधिकरणको प्रवन्धकमा नियुक्त भएका घिसिंङको चार बर्षे कार्यकाल यही भाद्र महिनामा सकिदै छ ।
उपाध्यायको फेसबुक स्ट्याटस् :
प्रम ओली ज्यू, नेपाल विद्युत प्राधिकरणका प्रमूख (प्रवन्धक निर्देशक) कुलमान घिसिंङको कार्यकाल यही भाद्र महिनामा पूरा हुदैछ। यदि घिसिङ राजी हुन्छन् भने अर्को एक कार्यकालको जिम्मा यिनै कर्मयोगी नेपाल सफल प्रमाणित म्यानेजरलाई नै प्राधिकरणको नेतृत्व थपिदिनुपर्छ भन्ने आम जनताको राय छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए