advertisement

युवामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनका परिवार, साथी र बालबालिका गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

" /> एउटै वडाका १४ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

एउटै वडाका १४ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ श्रावण २७ गते ५:२९

स्याङजा, २७ साउन । एउटै वडामा १४ जना कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

१४ जना संक्रमित पुष्टि भएपछि वडावासीलाई अत्यावश्यक बाहेक बाहिर निस्कन नपाइने भएको छ।  जुवातासको आरोपमा पक्राउ गरिएको युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

advertisement

युवामा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनका परिवार, साथी र बालबालिका गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?