
यसैगरी पुरुषतर्फको छनोटका लागि भने क्लबस्तरीय प्रतियोगिता पोखरा रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे, पोखरा, अरण्यज्योति, साँग्रिला, कास्की र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए