
यस्तै रोनाल्डो क्लब र राष्ट्रबाट सर्वाधिक गोल गर्नेको सुचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रोनाल्डोभन्दा अघि जोसेफ बिकान अघि रहेका छन् । उनको नाममा ७ सय ५९ गोल छ । बिकानको कीर्तिमानलाई रोनाल्डोले अर्को साता तोड्ने सम्भावना छ । युभेन्टसले अर्को साता एसी मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।
रोनाल्डोले क्लबबाट ६ सय ५६ गोल गरेका छन् । जसमा रियल म्याड्रिडबाट ४ सय ५० गोल गरेका छन् । पोर्चुगलबाट १ सय २ गोल गरेका छन् । यो गोलको आधारमा रोनाल्डो १८ सिजनमा एक सिजनमा प्रति सिजन ४२ गोलको औसत छ ।
अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अहिले सम्म ७ सय ४२ गोल गरेका हन् । केहि दिन अघि नै मेस्सीले पेलेको एकै खेल क्लबबाट गरेको गोलको कीर्तिमानलाई तोडेका थिए । यद्दपी सान्तोसले उक्त कीर्तिमान गलत रहेको बताएको थियो ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए