advertisement

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर नोर्मा दुरांगोले कँग्रेसमा आफ्नो प्रस्ताव पेश गरेका हुन् ।

हजार पेसोमा म्याराडोनाको तस्बिर छापिनुपर्ने उनको भनाइ छ । स्मारक टिकटहरुमा पनि म्याराडोनाको सम्झनाका लागि तस्बिर छापिनुपर्ने उनको भनाइ छ । ए

" /> नोटमा म्याराडोनाको तस्बिर छाप्न अर्जेन्टिनी सिनेटरको प्रस्ताव - Sarbocha Media

नोटमा म्याराडोनाको तस्बिर छाप्न अर्जेन्टिनी सिनेटरको प्रस्ताव

`

     २०७७ मंसिर २५ गते १२:३७

काठमाडौं, २५ मंसिर । फुटबल स्टार डिएगो म्याराडोनाको तस्बिर नोटमा छाप्नका लागि अर्जेन्टिनी सिनेटरले अर्जेन्टिनी कँग्रेसमा प्रस्ताव पेश गरेका छन् ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्ने म्याराडोनाको गत नोभेम्बर २५ मा हृदयघातका कारण निधन भएको थियो ।

advertisement

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर नोर्मा दुरांगोले कँग्रेसमा आफ्नो प्रस्ताव पेश गरेका हुन् ।

हजार पेसोमा म्याराडोनाको तस्बिर छापिनुपर्ने उनको भनाइ छ । स्मारक टिकटहरुमा पनि म्याराडोनाको सम्झनाका लागि तस्बिर छापिनुपर्ने उनको भनाइ छ । ए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?