advertisement

म्याराडोनलाई सधैं सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छ । उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए ।

" /> अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोना अब रहेनन् - Sarbocha Media

अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोना अब रहेनन्

`

     २०७७ मंसिर ११ गते १२:३७

एजेन्सी, ११ मंसिर । अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

६० वर्षीय म्याराडोनको निधन हृदयघातका कारण भएको हो । मंगलबार अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मस्तिष्कको सफल शल्यक्रिया गरिएको उनको निधन बुधबार भएको थियो । सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

advertisement

म्याराडोनलाई सधैं सर्वश्रेष्ठ फुटबलरहरू मध्ये एक मानिन्छ । उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?