समूह चरणको ६ खेलमा ६ अंक रहेको नेपाल र ६ खेलमा १० अंक बटुल्दै समूहको तेस्रो स्थानमा रहेको जोर्डानबीचको खेल कुवेतमा हुनेछ । तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली जोर्डानबी यस अघि भएको ३ खेलमा कुनैमा पनि नेपालले जित नकाल्न सकेको छैन । दुई राष्टबीच भएको खेलमा १–१ गोलको बराबरी नेपालका लागि सबैभन्दा राम्रो नतिजा हो ।

पहिलो लिगमा ३–० गोल अन्तरले पराजित भएको नेपालको आजको लक्ष्य जोर्डानलाई पराजित गर्दै एसिया कपको तेस्रो चरणको छनौटमा सोझै स्थान बनाउने रहने छ ।

उत्तर कोरियाले छनौट चरणको खेलहरु फिर्ता लिएसँगै समूहको पाचौँ  र छठौँ टोलिको अंक गणना नहुने भएसँगै नेपालले एसिया कपको तेस्रो चरणमा सोझै स्थान बनाउने नसक्ने अवस्था आएको हो ।

" /> खेलकुद Archives - Page 52 of 68 - Sarbocha Media

खेलकुद

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 50 51 52 53 54 68