कोही बाइक चालउन पाउनुपर्ने,कोही विविध कारणले हिँड्डुल गर्न पाउनुपर्ने तथा कोही भने गाउँघर जान पाउनुपर्ने आग्रह बोकेर भेला भएका मानिसको जमघटले उक्त भीड बढेको हो ।

advertisement

‘पर्याप्त समय अघिबाटै सूचित गरेर लकडाउनको व्यवस्था लागू गरिएको बारे तपाईँहरूलाई जानकारी थिएन?’ भनेर प्रश्न गर्दा ‘जानकारी त भएको, तर नेपाल हो बोलेको कुरा पुरा हुँदैन भनेर अलमल्लमा प¥यौँ’ भन्ने जवाफ धेरैले दिएका थिए ।

सम्बन्धित समाचारः

काठमाडौंमा बुधबार बिहान ८ बजेसम्म मात्रै लकडाउन उल्लंघन गर्ने ३ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

" /> २५ जना भन्दा बढी भीड लाग्न नपाइने सरकारी नियमको काठमाडौँ जिप्रका बाटै उल्लङ्घन - Sarbocha Media

२५ जना भन्दा बढी भीड लाग्न नपाइने सरकारी नियमको काठमाडौँ जिप्रका बाटै उल्लङ्घन

`

     २०७६ चैत्र १२ गते ९:४९

काठमाडौं, १२ चैत । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी जम्मा हुन नपाइने सरकारी नियमको उल्लङ्घन काठमाडौँ जिल्ला प्रशासन कार्यलयबाटै भएको देखिएको छ । उक्त कार्यलय अगाडी सयौँको सङ्ख्यामा जम्मा भएको भीडले उक्त नियमको उल्लङ्घन गरेको हो ।

कोही बाइक चालउन पाउनुपर्ने,कोही विविध कारणले हिँड्डुल गर्न पाउनुपर्ने तथा कोही भने गाउँघर जान पाउनुपर्ने आग्रह बोकेर भेला भएका मानिसको जमघटले उक्त भीड बढेको हो ।

advertisement

‘पर्याप्त समय अघिबाटै सूचित गरेर लकडाउनको व्यवस्था लागू गरिएको बारे तपाईँहरूलाई जानकारी थिएन?’ भनेर प्रश्न गर्दा ‘जानकारी त भएको, तर नेपाल हो बोलेको कुरा पुरा हुँदैन भनेर अलमल्लमा प¥यौँ’ भन्ने जवाफ धेरैले दिएका थिए ।

सम्बन्धित समाचारः

काठमाडौंमा बुधबार बिहान ८ बजेसम्म मात्रै लकडाउन उल्लंघन गर्ने ३ सय बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?